Saturday, September 5, 2026kaskiinternational@gmail.com
Login
Kaski Ideal Society International Coordination Council

कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्

HomePostsSubsidiaries
Members
Life MembersGeneral MembersHonorary Members
About
About UsExecutive CommitteeMessage from President
GalleryContact
Membership
Kaski Ideal Society International Coordination Council

Kaski Ideal Society International Coordination Council

कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्

Kaski Ideal Society International Coordination Council unites Kaskeli communities worldwide — preserving Nepali culture, coordinating global chapters, and serving our people.

Explore

  • About
  • Members
  • Subsidiaries
  • Contact

Contact

  • +977 9824832852
  • kaskiinternational@gmail.com
  • Malepatan, Pokhara -5, Nepal

© 2026. All rights reserved. Designed and Developed by Sangam Adhikari | sawongam

Privacy PolicyTerms and Conditions
Saturday, September 5, 2026kaskiinternational@gmail.com
Login
Kaski Ideal Society International Coordination Council

Kaski Ideal Society International Coordination Council

कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्

HomePostsSubsidiaries
Members
Executive CommitteePatron CommitteeAdvisory CommitteeNational OrganizationFounding MembersLifetime Members
About
About UsExecutive CommitteeMessage from President
GalleryContact
Membership
Kaski Ideal Society International Coordination Council

Kaski Ideal Society International Coordination Council

कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्

Kaski Ideal Society International Coordination Council unites Kaskeli communities worldwide — preserving Nepali culture, coordinating global chapters, and serving our people.

Explore

  • About
  • Members
  • Subsidiaries
  • Contact

Contact

  • +977 9824832852
  • kaskiinternational@gmail.com
  • Malepatan, Pokhara -5, Nepal

© 2026. All rights reserved. Designed and Developed by Sangam Adhikari | sawongam

Privacy PolicyTerms and Conditions

News

कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषदको हार्दिक अपिल

कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषदको हार्दिक अपिल नेपालमा हाल उत्पन्न भएको दुःखद तथा चुनौतीपूर्ण परिस्थितिप्रति कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद गहिरो दुःख व्यक्त गर्दछ। यस कठिन...

August 29, 2026
Share:

नेपालमा हाल उत्पन्न भएको दुःखद तथा चुनौतीपूर्ण परिस्थितिप्रति कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद गहिरो दुःख व्यक्त गर्दछ। यस कठिन समयमा पीडित नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति ऐक्यबद्धता, सहानुभूति र सहयोग व्यक्त गर्दै विश्वभर छरिएर रहनुभएका कस्केली तथा गैर-कस्केली सम्पूर्ण नेपाली समुदायलाई मानवीय सहयोगका लागि एकजुट हुन हार्दिक अनुरोध गर्दछौं।

यस विषम परिस्थितिमा विश्वभर रहेका कास्कीका राष्ट्रिय समितिहरू, सामाजिक अभियन्ता, व्यवसायी, आयोजक तथा समुदायका सदस्यहरूलाई आफ्नो भूमिका र जिम्मेवारीप्रति गम्भीरतापूर्वक सोच्दै हाल तय भएका विभिन्न कार्यक्रमहरूको उद्देश्य, स्वरूप र समय सान्दर्भिकताबारे पुनर्विचार गर्न अनुरोध गर्दछौं। परिस्थितिले माग गरेअनुसार र सम्भव भएसम्म कार्यक्रमहरूको समय तथा स्वरूपमा आवश्यक समायोजन वा स्थगनको विषयमा समेत संवेदनशील ढंगले विचार गरिनु उपयुक्त हुने हाम्रो विश्वास छ।

हामीलाई थाहा छ, अधिकांश कार्यक्रमहरू लामो तयारी, प्रतिवद्धता, मेहनत र आर्थिक लगानीका आधारमा आयोजना गरिएका हुन्छन्। त्यसैले कुनै पनि निर्णय सम्बन्धित आयोजकहरूको विवेक, परिस्थिति मूल्यांकन र सामूहिक सहमतिमा आधारित हुनुपर्छ। यदि कार्यक्रमहरू सञ्चालन हुने अवस्था रहेमा, तिनलाई मानवीय सहयोग, राहत संकलन, सद्भाव, सामाजिक उत्तरदायित्व र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने अवसरका रूपमा उपयोग गर्न सकिनेछ।

कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषदको विश्वास छ कि विश्वभरका राष्ट्रिय समितिहरूबीच आपसी समन्वय, सहकार्य र साझा अभियानमार्फत राहत सहयोग संकलन गर्न सकिए प्रभावित नेपालीहरूलाई अझ प्रभावकारी र परिणाममुखी सहयोग पुर्‍याउन सकिनेछ। त्यसका लागि परिषदका उपाध्यक्ष श्री विकास शाही को संयोजकत्वमा महासचिव श्री केदार कुँवर र कोषाध्यक्ष श्री विकास अधिकारी ज्युहरू रहेको तिन सदस्यिय भोटेकोशी बाढि पिडित राहात सहयोग संकलन उपसमिति निर्माण गरि सहयोग संकलन अभियानलाइ सुचारू गरेको सम्बन्धित सबै सदस्य महानुभावहरूमा जानकारी गराउँदै विभिन्न देशमा सक्रिय कास्कीका सबै समितिहरूलाई एकीकृत प्रयास, सहकार्य र साझा उद्देश्यका साथ अगाडि बढ्न हार्दिक आह्वान गर्दछौं।

आजको आवश्यकता विभाजनको होइन, एकताको हो। प्रतिस्पर्धाको होइन, सहकार्यको हो। आलोचनाको होइन, सहयोगको हो। दुःखमा परेका आफ्ना नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको साथमा उभिने र मानवताको उच्च उदाहरण प्रस्तुत गर्ने यही उचित समय हो।

एकता, सहकार्य र मानवीय सेवाका लागि सबैमा हार्दिक अपिल।

भवदिय,

केदार कुँवर महासचिव

शिव ब. वानिया अध्यक्ष

तथा

कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद परिवार ।

More news

View all
8 SEPT 2025

दुवईमा पहिलो अन्तराष्ट्रिय कास्की विश्व सम्मेलन भव्यताका साथ सम्पन्न ।।

गण्डकी प्रदेशका माननीय मुख्य मन्त्री श्री सुरेन्द्रराज पाण्डे ज्युको प्रमुख आतिथ्य, पोखरा महानगरपालिकाका महानगर प्रमुख श्री धनराज आचार्य ज्यु, नेपाली राजदुतावास अबुधाबीका महामहिम राजदुत श्री तेज बहादुर क्षेत्री ज्यु, नेपाली महावाणिज्यदुतावास दुवइ का महामहिम महावाणिज्यदुत श्री हरि प्रसाद ओडारी ज्यु को विशिष्ट अतिथिका रूपमा आतिथ्यता रहेको थियो ।

12 JUN 2024

Welcome to Kaski Adarsha Samaj International

We are pleased to announce the official launch of the Kaski Adarsha Samaj International website. This platform is developed to connect members of the Kaskeli community living abroad, preserve our cultural heritage, and promote social service both locally and internationally.