प्रथम कास्की अन्तर्राष्ट्रिय सम्मेलन।

कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्

Uniting Kaskeli Communities Worldwide

From Pokhara to the diaspora — we preserve our heritage, serve our people, and strengthen bonds across every chapter.

Kaskeli community gathering
Cultural event
Community service

Desire for an Ideal Kaski - A Civil and Prosperous Society

We encourage Kaskeli people from around the world to unite and engage in community service. Our goal is to preserve Nepali art and culture abroad while providing social and humanitarian support to our home district, Kaski.

#Join us in building a stronger Kaski.

Shiva Baniya

Message from President

जय कास्की

कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्षको तर्फबाट

आदरणीय संसारभर छरिएर रहनुभएका सम्पूर्ण कस्केली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक नमस्कार।

कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् केवल एउटा संस्था मात्र होइन, यो संसारभर रहेका कस्केलीहरूको साझा भावना, एकता, पहिचान र सामाजिक उत्तरदायित्वको प्रतीक हो। हाम्रो जन्मभूमि कास्कीप्रतिको माया, संस्कृतिको संरक्षण, आपसी सद्भाव तथा सामाजिक विकासको भावनाले यस संस्थाको स्थापना भएको हो।